भिडियो र फोटोमा हेर्नुहोस् बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीको अभिनय

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार आलोकश्रीको संगीत तथा गायिका अन्जु पन्तको ‘दुख्ने मुटु’ बोलको गीतमा आवाज रहेको सो भिडियोमा नायिका मिरुना मगर र नायक ध्रुव दत्त, उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीका दम्पतिले समेत अभिनय गरेका छन् । विहीवार सार्वजनिक … Continue reading भिडियो र फोटोमा हेर्नुहोस् बेलायतका लागि नेपाली राजदूत डा. सुवेदीको अभिनय